सर्वोच्च अदालत पुगे प्रचण्ड

काठमाडौं। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सर्वोच्च अदालत पुगेका छन्। उनी नेकपा एकता खारेज गर्ने गएको फागुन २३ गतेको अदालतको फैसलाविरुद्ध मुद्दा बोकेर अदालत पुगेका हुन्।

उनको साथमा रमण श्रेष्ठ, रामनारायण बिडारी, मुक्ति प्रधान, शम्भु थापालगायत कानुन व्यवसायी रहेको जनाइएको छ।

अन्य सम्बन्धित समाचार:  कोरोना महामारीमा निजी अस्पतालको कमाउ धन्दा