काठमाडौं छिर्नुअघि नाकामा स्वास्थ्य जाँच, ज्वरो देखिए पिसीआर रिपोर्ट चाहिने

काठमाडौं। उपत्यका छिर्ने व्यक्तिमा ज्वरो आएको भेटिएपछि पिसीआर रिपोर्ट देखाउनुपर्ने भएको छ। कोरोना भाइरस संक्रमणको दर बढिरहेका बेला ज्वरो देखिएका व्यक्तिले पिसीआर परीक्षण रिपोर्ट देखाउनुपर्ने प्रावधान राखिएको जनाइएको छ।

नाकामा ज्वरो नाप्ने कार्यलाई कडाइका साथ लागू गरिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले जानकारी दिए।

अन्य सम्बन्धित समाचार:  काठमाडौं रेजर्सलाई नेपाल सुपर लिग फुटबलको उपाधी