सुनको मूल्य बढ्यो, तोलाको कति?

काठमाडौं। सनुको मूल्य आज ९ सय रुपयाँले बढेको छ। हिजो तोलामा ८५ हजार ६ रुपैयाँ रहेको सुनको मुल्य आज बढेर ८६ हजार ५ सय रुपैयाँमा पुगेको छ।

अन्तर्राष्ट्रिय बजार अस्थिर भएकाले सुनको मूल्यमा उतारचढाव आइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घका पूर्व अध्यक्ष तेजरत्न शाक्यले बताए। त्यसैगरी यता आज चाँदीको मूल्य पनि बढेको छ। चाँदीको मूल्य आज १२ सय १० रुपैयाँ पुगेको छ। हिजो ११ सय ९५ रुपैयाँ थियो।

अन्य सम्बन्धित समाचार:  गोदावरीमा निर्मित सम्मेलन केन्द्रको आज उदघाटन