जसपाले ओलीतन्त्रको घॉस खान्न! चेतना भया!: डा. बाबुराम

काठमाडौं। जनता समाजवादी पार्टीका सङ्घीय परिषद्का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री डा. बावुराम भट्टराईले ओली सरकारलाई प्रतिगमनकारीको संज्ञा दिएका छन्। उनले ट्वीटरमार्फत रेशम चौधरी लगायता राजबन्दीको रिहाइलाई प्रतिगमनकारी ओलीको सरकारमा जाने कुरासँग नजोड्न भनेका हुन्।

“के बन्दी बिपीको रिहाइ माग गर्ने कांग्रेस राणातन्त्रमा सहभागी भएको थियो? के आफ्ना नेताकार्यकर्ताको रिहाइ माग गर्ने कांग्रेस र कम्युनिष्ट पञ्चायत छिरेका थिए?” प्रश्न गर्दै उनले जसपाले ओलीतन्त्रको घाँस नखाने जानकारी दिएका छन्।

 

अन्य सम्बन्धित समाचार:  ओलीले नेताहरुलाई बालुवाटार बोलाए