माधव नेपाल समुह नयाँ पार्टी खोल्ने तयारीमाः यस्तो छ तयारी

काठमाडौं। नेकपा एमालेबाट ६ महिना साधारणसदस्य समेत नरहने गरी ४ नेता निलम्वित भए पछि एमालेका बरिष्ठ नेता माधवकुमार नेपाल समुह अलग हुने भएको छ। आज बैठक बस्ने त्यस पछि आजनै अलग अभियानको घोषणा गर्ने नेपाल समुहका एक नेताले जानकारी दिएका छन्।

बैठकले के गर्ने भन्ने निर्णय गर्ने छ त्यस पछि एमालेबाट अलग हुने छौ उनले भने। नेपाल समुहले देशब्यापी पार्टी पुनर्गठनको अभियान चलाइ रहेका छन्।

अन्य सम्बन्धित समाचार:  आज आमाको मुख हेर्ने दिन