आजको दिनमा मुख्य प्राथमिकता भष्मासुर ओलीको विदाई नै हो है: डा. बाबुराम

काठमाडौं। जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिपक्षीय धर्म निभाउने संकेत गरेको भन्दै त्यसको सराहना गरेका छन्। उनले ट्वीटमार्फत यस्तो बताएका हुन्।

 

अन्य सम्बन्धित समाचार:  सभापति देउवाले बोलाए पदाधिकारी बैठक