प्रचण्ड ‘फ्रेस’ हुनको लागि लुम्बिनी पुगे

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड फ्रेस हुन भन्दै लुम्बिनी पुगेका छन्।

लुम्बिनीमा उनले मायादेवी मन्दिरको अवलोकन गरेको तस्वीर उनको निजी सचिवालयले सार्वजनिक गर्दै प्रचण्डले मायादेवी मन्दिर परिसरका भौतिक संरचना र पुरातात्विक स्थल अवलोकन गरेको जनाएको छ।

अन्य सम्बन्धित समाचार:  गण्डकीका मुख्यमन्त्री गुरुङले लिए शपथ