राष्ट्रपति भण्डारी झलनाथलाई भेट्न डल्लु जाँदै

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारी नेकपा एमालेका नेता झलनाथ खनालाई भेट्न आज उनको डल्लुस्थित निवास जाँदै छिन्।  मिर्गौलामा समस्या देखिएका खनालको स्वास्थ्यबारे बुझ्न राष्ट्रपति डल्लु जान लागेकी जनाइएको छ।

अन्य सम्बन्धित समाचार:  राष्ट्रपतिबाट थप महानुभावलाई मानपदवी, अलङ्कार र पदकबाट सुशोभन