गुडविल सहकारीका अध्यक्ष श्रेष्ठ चितवनबाट पक्राउ

काठमाडौं। गुडविल बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष दिवाकार श्रेष्ठ पक्राउ परेका छन्। गुडविल सहकारीबाट लिएको ऋण तिर्न नसकेपछि फरार रहेका श्रेष्ठलाई चितवनबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ।

उनलाई चितवनबाट पक्राउ गरेर ललितपुरतर्फत ल्याइँदैछ।