नेपाल राष्ट्र बैंकमा कार्यरत महिला अधिृकत पक्राउ

पाैने

काठमाडौं। नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यालय बालुवाटारमा कार्यरत महिला अधिकृत पक्राउ परेकी छिन्। महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको टोलीले अधिकृत सुष्मा रिजाल रेग्मीलाई पक्राउ गरेको हो।

ज्येष्ठ नागरिकसम्बन्धी कसुरमा सुष्मालाई पक्राउ गरिएको जनाइएको छ। ज्येष्ठ नागरिकको सम्पती संरक्षकले हिनामिना गर्न नपाउने कानुनी व्यवस्था छ। तर, रेग्मीले ८५ वर्षीय आमाको सम्पती हिनामिना गरेको आरोप छ।

अन्य सम्बन्धित समाचार:  भारतको पश्चिम बङ्गालको निर्वाचनका लागि पूर्वी नाका सिल