सुनको मुल्य घट्यो

काठमाडौं। नेपाली बजारमा आज सुनको मुल्य ओरालो लागेको छ। सुनको मुल्य तोलामा रु २ सयले घटेको छ। हिजो (आईतबार) छापावाला सुनको मुल्य प्रतितोला रु ८७ हजार ४ सय थियो तर आज तोलामा रु २ सयले घटेर प्रतितोला रु ८७ हजार २ सयमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

त्सस्तै तेजावी सुनको मुल्य प्रतितोला रु ८६ हजार ७ सय ५० कायम भएको महासंघले जनाएको छ। त्यसैगरी यता चाँदीको मुल्य भने प्रतितोला रु १२३५ मा कारोबार भईरहेको महासंघले जनाएको छ।

अन्य सम्बन्धित समाचार:  नेप्से ३७.५८ अंकले घट्यो