जब आफ्नी श्रीमतीलाई प्रेमीसँग एक होटेलमा देखेपछि…

काठमाडौं। श्रीमतीलाई प्रेमिकाको साथमा एक होटलमा भेटिएपछि हंगामा मच्चिएको छ। भारतको पञ्जाबस्थित अमृतसरमा एक प्रहरीले आफ्नी पत्नीलाई होटेल अगाडि देखिएपछि हंगामा मच्चिएको जनाइएको छ। उनले श्रीमतीलाई देख्नेवितिकै त्यही थप्पडले पिट्न थाल्छन्। जसका कारण त्यहाँ हेर्नेको भीड लाग्छ।

खासमा दुईबीच सम्बन्ध विच्छेद गर्ने कुरा चलिरहेको छ। तर पैसा दिइसक्दा पनि श्रीमतीले सम्बन्ध विच्छेद नगरेको र गैरपुरुषसँग सम्बन्ध बनाएको आरोप उनका पतिले लगाएको छ।

घरमा पनि उनकी श्रीमती जतिबेला पनि फोनमात्रै व्यस्त हुन थालेपछि पतिले निगरानी गरेका थिए। प्रेमीसँग एक होटेलमा बसेको थाहा पाएपछि उनका पति केही साथीहरुलाई लिएर त्यहाँ पुगेका थिए। जसका कारण हंगामा मच्चिएको थियो।

अन्य सम्बन्धित समाचार:  भारतमा एकै दिनमा कोभिड–१९ सङक्रमित संख्या दुई लाख सत्र हजार