राजनीति हाम्रो एजेन्डाभन्दा बाहिर गएको छैन: प्रचण्ड

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीति आफूहरूको एजेन्डाभन्दा बाहिर नगएको बताए। नेपालगञ्जमा पत्रकारहरूसँग कुराकानी गर्दै उनले सरकार परिवर्तन गर्ने तत्कालीन कार्यभार बनाइएको जानकारी दिए।

उनले भने, ‘त्यो प्रक्रियामा छलफल भरहेको छ।’ उनले पार्टी सुदृढ गर्ने अभियान तयार भएको र केन्द्रीय कमिटी बसेर त्यसलाई पठाइने बताए। उनी नेपालगञ्जबाट रुकुम, सुर्खेत हुँदै काठमाडौं आउने कार्यक्रम छ।

अन्य सम्बन्धित समाचार:  माओवादीका प्रदेश प्रमुखले एमालेलाई सघाए