काठमाडौं। लोक सेवा आयोगले राजपत्र अनङ्कित द्वितीय श्रेणी(प्राविधिक) खरिदार वा उक्त सरहका पदको लागि भारी संख्यामा दरखास्त आह्वान गरेको छ।
आयोगले आन्तरिक तथा खुला प्रतिस्पर्धाबाट रिक्त पदपूर्ति गर्नका लागि वार्षिक कार्यतालिका अनुसार नै विज्ञापन आह्वान गरेको जनाइएको छ।