आहा रारा गोल्डकप सेमिफाइनलमा पहिलो हाफमा अफ्रिकन रुट्सलाई १–० को अग्रता

काठमाडौँ। पोखरामा जारी १९औं आहा रारा गोल्डकपको दोस्रो सेमिफाइनल खेलमा पहिलो हाफमा नेपाल पुलिसविरुद्ध अफ्रिकन रुट्सले १–० को अग्रता लिएको छ।

पहिलो हाफको तेस्रो मिनेटमा अफ्रिकन रुट्सका ज्याकस बसीकले पहिलो गोल गरेका हुन। पोखरा रंगशालामा जारी प्रतियोगिताको विजेताले १० लाख एक हजार र उपविजेताले पाँच लाख एक हजार पुरस्कार प्राप्त गर्नेछन्।

अन्य सम्बन्धित समाचार:  त्रिकोणात्मक सिरिजः नेदरल्यान्ड्ससँग मलेसिया पराजित