देउवाले सत्ता समीकरणबारे छलफलका लागि बोलाए तीन दलको बैठक

काठमाडौं। नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सत्ता समीकरणको छलफलका लागि माओवादी केन्द्र र जनता समाजवादी (जसपा)लाई बोलाएका छन्।

देउवाले शुक्रबार ३ बजे आफ्नो निवास बूढानीलकण्ठमा माओवादी केन्द्र र (जसपा)को बैठक बोलाएको जनाइएको छ। माओवादी र जसपा सँगको छलफलमा पार्टीका शीर्षस्थ नेतालाई पनि बोलाइएको छ।

अन्य सम्बन्धित समाचार:  गण्डकी प्रदेशमा विशेष अधिवेशन बोलाउन तीन दलको माग