यौन दुव्र्यवहार गरेको अभियोगमा ७१ वर्षीय दान बहादुर पक्राउ

पाैने

ओखलढुङ्गा। ओखलढुङ्गामा ७ वर्षीया बालिकालाई यौन दुव्र्यवहार गरेको अभियोगमा एक जना पक्राउ परेका छन्। चिशंखुगढी गाउँपालिका.८ माम्खा बस्ने ७१ वर्षीय दान बहादुर कार्कीलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ।

कार्कीले ती बालिकालाई यौन दुव्र्यवहार गरेको भन्ने खबर प्राप्त हुनासाथ विमानस्थल सुरक्षा गार्ड रुम्जाटारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाइएको छ। यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

अन्य सम्बन्धित समाचार:  गुल्मीमा चट्याङ लागेर एक जनाको मृत्यु, आठ घाईते