प्रधानमन्त्री ओलीले देशवासीलाई सम्बोधन गर्दै

काठमाडौं। प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नयाँ वर्षको अवसरमा देशवासीका नाममा सम्बोधन गर्ने भएका छन्। प्रधानमन्त्री ओलीले बुधबार बजे सम्बोधन गर्न लागेका हुन्।

प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले भने, ‘नयाँ वर्षको शुभकामना दिने गरी प्रधानमन्त्रीले सम्बोधन गर्दै हुनुहुन्छ।’

अन्य सम्बन्धित समाचार:  प्रधानमन्त्री ओलीको कोभिड परीक्षण नेगेटिभ, हालसम्म २६ सांसदलाई संक्रमण