सुनको मुल्य बढ्यो, तोलको कति?

काठमाडौं। नेपाली बजारमा आज सुनचाँदीको मुल्य उकालो लागेको छ। सुनको मुल्य आज तोलामा तीन सय रुपैयाँले बढेर तोलाको ८९ हजार ८ सय रुपैयाँमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।

यस्तै, आज चाँदी पनि तोलामा ३० रुपैयाँले बढेर तोलाको १२ सय ९० रुपैयाँमा पुगेको । विवाहको लगन बढेसँगै बजारमा सुनको माग बढ्न थालेको छ। सङ्घका अनुसार अहिले दैनिक ४० देखि ४५ किलो सुनको माग आउने गरेको छ।

अन्य सम्बन्धित समाचार:  प्रतितोला ११ सयले बढ्यो सुनको मूल्य