माथिल्लो तामाकोशीमा भइरहेको कामप्रति ओलीको आक्रोशः किन ढिलाइ भयो?

काठमाडौं। प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माथिल्लो तामाकोसीमा भइरहेको ढिलाईप्रति आक्रोश व्यक्त गरेका छन्। ‘मेरो कित्ता’ को उद्घाटन गर्दै प्रधानमन्त्रीले ओलीले काममा भइरहेको ढिलासुस्ती अब सैह्य नहुने बताए।

उनले अहिले नेपाललाई दैनिक १३ करोड घाटा भइरहेको जानकारी दिए। उक्त मेसिन जडान हुन नसकेको विषय गत वर्ष र अहिले पनि सुन्दै आएको उल्ेख गर्दै ओलीले अब ढिलासुस्ती सैह्य नहुने र त्यसको छानबिन हुने बताए।

अन्य सम्बन्धित समाचार:  मन्त्रिपरिषद्को आकस्मिक बैठक सुरु