धनगढीबाट काठमाडौंका लागि उडेको जहाज भैरहवामा अवतरण

काठमाडौं। धनगढीबाट काठमाडौंका लागि उडान भरेको बुद्ध एयरको जहाज भैरहवामा अवतरण भएको छ। मौसममा आएको खराब मौसमका कारण उक्त जहाज भैरहवामा अवतरण गरिएको हो।

साढे ३ बजेतिर धनगढीबाट काठमाडौंका लागि उडान भरेको जहाज काठमाडौंमा अवतरण गर्न नसकेपछि भैरहवामा विमानस्थलमा अवतरण भएको यात्रामा सवार एक यात्रुले जानकारी दिए।

अन्य सम्बन्धित समाचार:  बाँकेमा कोरोना संक्रमितको मृत्यु भएपछि स्वास्थ्यकर्मीमाथि हातपात