नबोलाएको बैठकमा कसरी जानू: उपेन्द्र यादव

काठमाडौं। प्रधानमन्त्रीले एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बोलाएको सर्वदलीय बैठकमा उपेन्द्र यादव र बाबुराम भट्टराई नजाने भएका छन्। जसपा अध्यक्ष यादवले भने, “नबोलाएको बैठकमा जाने कुरा नै हुँदैन, सर्वदलीय बैठकबारे हामीलाई कुनै जानकारी छैन।”

जसपाका अर्का अध्यक्ष महन्थ ठाकुर पक्षधर भने सर्वदलीय बैठकमा सहभागी हुँदैछन्।

अन्य सम्बन्धित समाचार:  कम्युनिष्ट आन्दोलनलाई एकीकृत गर्ने अभियानमा दृढ संकल्पित छौंः प्रधानमन्त्री