कांग्रेस केन्द्रीय समितिको बैठक स्थगित

काठमाडौं। नेपाली कांग्रेसको आइतबार बोलाएको केन्द्रीय कार्यसमितिको बैठक स्थगित भएको छ। बैठक सोमबारका लागि सारिएको एक नेताले बताए।

महाधिवेशन तयारीका विषयमा छलफल गर्न बैठक बोलाइएको थियो। नेताहरुबीच सहमति नजुट्दा बैठक स्थगित भएको जनाइएको छ।

अन्य सम्बन्धित समाचार:  कोरोना संक्रमणबाट वडाध्यक्ष तामाङको निधन