दिल्लीमा एकसाता लामो कफ्र्यु घोषणा, एकैदिन २ लाख ७३ हजार संक्रमित

दिल्ली। भारतको राजधानी नयाँ दिल्लीमा एकसाता लामो कफ्र्यु घोषणा गरिएको छ। मुख्यमन्त्री अरविन्द केजरीवालले आज रातदेखि अर्को सातासम्मका लागि कोरोनाविरुद्ध कफ्र्यु घोषणा गरेका हुन्।

सोमबारमात्र भारतमा २ लाख ७३ हजार जना संक्रमित थपिएका छन् भने १६ सयभन्दा बढीको मृत्यु भएको छ।

अन्य सम्बन्धित समाचार:  अमेरिकी डीभीको नतिजा आज राती आउने