होटल तथा रेष्टुरेन्ट बेलुका ८ बजेसम्म मात्र सञ्चालन गर्न पाइने

काठमाडौं। सरकारले होटल तथा रेष्टुरेन्ट बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म मात्र सञ्चालन हुन पाउने नियम ल्याएको छ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले कोरोना भाइरस महामारी रोकथामका लागि आदेश जारी गर्दै होटल तथा रेस्टुरेन्ट बिहान ८ देखि बेलुका ८ बजेसम्म मात्र सञ्चालन गर्न पाउने निर्णय गरेको जनाइएको छ।

अन्य सम्बन्धित समाचार:  सर्वोच्चले दियो पक्राउ परेका पत्रकार रिहा गर्न आदेश