माधव नेपाल पक्षले बोलायो संसदहरुको बैठक

काठमाडौं। नेकपा एमालेका नेता माधवकुमार नेपालले आफ्नो पक्षका साँंसदहरुको आज बैठक डोकेका छन्।

पार्टी अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओलीले आफूसहित २७ सांसदलाई संसद पदबाट किन नहटाउने? भन्दै स्पष्टीकरण सोधेपछि नेपालले सांसदहरुको बैठक बोलाएका हुन्।

अन्य सम्बन्धित समाचार:  मधव नेपाल समूहले राजीनामा दिने