माओवादी केन्द्रको बैठक— ओली सरकारलाई दिएको समर्थन कायमै

काठमाडौं। नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सकिएको छ। मंगलबार पोरिसडाँडामा बसेको स्थायी समिति बैठकले आज पनि सरकारलाई दिँदै आएको फिर्ता लिनेबारे कुनै निर्णय भएन।

माओवादी बैठकले सरकारलाई दिँदै आएको समर्थन फिर्ता लिनेबारे छलफल गर्दै आएपनि निर्णय भने गर्न नसकेको जनाइएको छ। बैठकपछि नेता देवेन्द्र पौडेलले सरकारलाई दिएको समर्थन फिर्ता बारे छलफल भएपनि कुनै निर्णय नभएको जानकारी दिए।

अन्य सम्बन्धित समाचार:  कांग्रेस संसदीय दलको बैठकः प्रधानमन्त्री ओलीलाई विश्वासको मत पुग्न नदिने