काेराेना कहर— लकडाउन गर्न सिफारिस

बाँके। पछिल्लो समयमा कोरोना भाइरसको संक्रमण बढेसँगै बाँकेमा लकडाउन गर्न सिफारिस भएको छ। नेपालगञ्ज उपमहानरपालिका लगायतका क्षेत्रमा संक्रमण बढेसँगै लकडाउनका लागि सिफारिस भएको हो।

यसबारे भोलि निर्णय हुने प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जानकारी दिए। ‘लकडाउन गरेर हिँडडुलमा समेत नियन्त्रण गर्नुपर्छ भनेर सिफारिस भएको छ। कुन—कुन क्षेत्रमा गर्ने भनेर हामीले निर्णय गर्न बाँकी छ’ उनले भने।

अन्य सम्बन्धित समाचार:  विवाह भोजमा सहभागी २५ मा कोरोना सङ्क्रमण