फैलियो कोरोना महामारी:  एकै दिन १,७३६ संक्रमित थपिए, ११ जनाको मृत्यु

देशभर

 काठमाडौं। पछिल्लो २४ घण्टामा देशभर थप १,७३६ जना कोराेना संक्रमण पुष्टि भएको छ। आज देशभर ११ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।  मन्त्रालयका अनुसार ८,७३७ जनाको पीसीआरएन्टीजेन परीक्षण गर्दा ती संक्रमित थपिएका हुन्।

त्यसैगरी आज २५१ जना कोरोना संक्रमित निको भएका छन्। कूल संक्रमित संख्या २ लाख ८७ हजार ५६७ पुगेको छ। मृत्यु संख्या ३,१०२ पुगेको छ।

 

 

अन्य सम्बन्धित समाचार:  माग सम्बोधन नभए फेरि सामूहिक राजीनामा दिने माधव पक्षको अडान