त्रिभुवन विश्वविद्यालयका पूर्वनिर्धारित सबै परीक्षा स्थगित

काठमाडौं। त्रिभुवन विश्वविद्यालयले पुर्वनिर्धारित वार्षिक तथा सेमेष्टर प्रणालीका सबै परीक्षा स्थगित गरेको छ।
सोमबार त्रिविले सूचना जारी गर्दै कोरोना संक्रमणका कारण पूर्वनिर्धारित वार्षिक र सेमेष्टरका सम्पूर्ण परीक्षाहरु स्थगित गरेको जनाएको छ।
अन्य सम्बन्धित समाचार:  अक्सिजनका खाली सिलिन्डर अस्पताललाई दिनुहाेस्, भण्डारण गरे कारबाही हुन्छ: स्वास्थ्य मन्त्रालय