आईपीएल क्रिकेटः बैंग्लोर शीर्ष स्थानमा

काठमाडौं। इण्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा c बैंग्लोर शीर्ष स्थानमा पुगेको छ। दिल्ली क्यापिटल्सलाई १ विकेटले हराउँदै बैंग्लोर शीर्ष स्थानमा पुगेको हो।

१७२ रनको लक्षसहित जवाफी ब्याटिङ गरेको दिल्लीले २० ओभरकै खेलमा ४ विकेट गुमाएर १७० रनभन्दा बढी बनाउन सकेन। बैंग्लोरले २० ओभरको खेलमा ५ विकेट गुमाउँदै १७१ रन बनाएपछि दिल्लीले १७२ रनको लक्ष पाएको थियो।

जितसँगै बैंग्लोर ६ खेलबाट १० अंक जोडेको छ। समान खेलमा चारमा जित र दुईमा पराजित भएको ८ अंकसहित तेस्रो स्थानमा झरेको छ।

अन्य सम्बन्धित समाचार:  उपाधि होडमा बार्सिलोनालाई गम्भीर धक्का