मध्यराति कलंकी केन्द्रविन्दु भएर भूकम्प

काठमाडौं। मंगलबार मध्यराती काठमाडौंमा भूकम्पको धक्का महशुस भएको छ।

मंगलबार राती १ बजे कलंकीलाई केन्द्र बनाएर मध्यरातमा भूकम्प गएको हो।

कम्पन ३.५ रेक्टर स्केलको भएको राष्ट्रिय भूकम्प मापन केन्द्र, लैनचौरले जनाएको छ।

 

अन्य सम्बन्धित समाचार:  आकसिमक उडानका लागि काठमाडौंबाहेक ४ बिमानस्थललाई अनुमति