नेताहरुमा कोरोना संक्रमण देखिएपछि काँग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं। नेपाली काँग्रेसको केन्द्रीय समिति बैठक स्थगित भएको छ। काँग्रेस नेता डा. प्रकाशशरण महतका अनुसार नेताहरुलाई कोरोना संक्रमण भएपछि बैठक स्थगित गर्नुपरेको हो।

‘नेताहरुलाई कोरोना देखिएको छ। त्यही भएर आजका लागि बोलाइएको बैठक स्थगित गरिएको छ’, नेता महतले बताए।

 

अन्य सम्बन्धित समाचार:  देशभर थप ९,४८३ जनामा कोरोना संक्रमण पुष्टि