बेपत्ता भएका सांसदको खोजी गर्न निवेदन, प्रदेशसभा बैठक रोक्न माग

पोखरा। सम्पर्कविहीन भएका दुई सांसद खोज्न माग गर्दै गण्डकी प्रदेशसभा सचिवालयमा निवेदन दर्ता भएको भएको छ। राष्ट्रिय जनमोर्चाकी सांसद एवम् गण्डकी प्रदेश संयोजक पियारी थापाले सांसद खोज्न र नभेटिएसम्म संसद बैठक रोक्न माग गरेकी छन्।

संसद बैठकमा नगइ सम्पर्कविहीन भएका आफ्नो पार्टीका सांसद खिमविक्रम शाही र स्वातन्त्र सांसद दीपक मनाङ्गे सम्पर्कविहीन भएका हुन्।

अन्य सम्बन्धित समाचार:  ओली नै प्रधानमन्त्री बन्ने पक्का, अध्यक्ष महन्थ पुगे बालुवाटार