पूर्वरानी कोमल शाह आईसियूमा

कोरोना भाइरस संक्रमण भएर उपचाररत पूर्व रानी कोमलको स्वास्थ्य अवस्थामा गिरावट आएको छ।

स्वास्थ्यमा केही गिरावट आएपछि उनलाई आईसियूमा सारिएको छ।

संक्रमण भएपछि पूर्व राजा ज्ञानेन्द्र, पूर्व रानी कोमल पूर्वअधिराजकुमारी प्रेरणा शाह थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएका थिए।

अन्य सम्बन्धित समाचार:  बालबालिकालाई कोरोना विरुद्धको खोप दिने निर्णयमा पुनर्विचार गर्न डब्ल्यूएचओको आग्रह