६७ वर्षीया वृद्धा बलात्कारको आरोपमा एक पक्राउ

सामूहिक

काठमाडौं। भोजपुरमा एक वृद्धाको करणाी गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ। ६७ वर्षीया वृद्धा बलात्कारको आरोपमा भोजपुर नगरपालिका–२ बस्ने ४५ वर्षीय दोर्ची शेर्पा पक्राउ परेका हुन्।

उनलाई बुधबार राति जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले पक्राउ गरेको हो। घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।

अन्य सम्बन्धित समाचार:  अरुण तेस्रोको सुरुङभित्र एक मजदुरको मृत्यु