काठमाडौं उपत्यकाको निषेधाज्ञा २९ गतेसम्म लम्ब्याउने निर्णय

काठमाडौं। काठमाडौं उपत्यकाको निषेधाज्ञा एक साता थप भएको छ।

उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले वैशाख २९ गतेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको जनाइएको छ। साथै पसल खोल्ने समय बिहान ७ देखिद ९ बजेसम्म मात्र कायम गरिएको छ।

अन्य सम्बन्धित समाचार:  कोरोना संक्रमणबाट एकै परिवारका चार जनाको मृत्यु