बाँकेमा थप एक कोरोना सङ्क्रमितको मृत्यु
बाँके। बाँकेमा थप एक कोरोना सङ्क्रमितको मृत्यु भएको छ। दैलेख नारायण नगरपालिका वडा नं ८ का ५१ वर्षीय कोरोना सङ्क्रमितको कोहलपुर शिक्षण अस्पतालमा उपचारका क्रममा आज १ बजेर ३५ मिनेटमा मृत्यु भएको हो। आन्द्रा फुटेर कर्णाली प्रदेश अस्पताल, सुर्खेतमा भर्नाविस्तृतमा