बेलायतमा जारी लकडाउन चार चरणमा खुकुलो पारिने
काठमाडौं। कोरोनाभाईरस संक्रमणका कारण बेलायतले लामो समयदेखि कायम रहेको लकडाउन क्रमशः खुकुलो बनाउने जनाएको छ। देशवासीलाई सम्बोधन गर्दै प्रधानमन्त्री बोरिस जोनसनले ४ चरणमा लकडाउन खुलाउने घोषणा गरेका हुन्। लकडाउन हटाउने सरकारी योजनाबारे प्रधानमन्त्री जोनसनले संसदलाई जानकारी गराइसकेको बीबीसीले जनाएको छविस्तृतमा