प्रतिनिधिसभा पुनर्स्थापना भए देउवा प्रधानमन्त्री : प्रचण्ड
काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसद पुनर्स्थापना भए कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीका रुपमा स्विकार्न आफुलाई कुनै आपत्ती नहुने बताएका छन्। प्रचण्डले आफू संसदीय दलको नेता भए पनि प्रधानमन्त्री हुनुपर्छ नै भन्ने नरहेकोविस्तृतमा