ममता पन्त मिश्र

हुस्सुका कोमल भुवा चिसा मीठा सिरौटा न धूप, न धुँवा न स्याँठ न तुषारो यस्तो मिठो मौसममा जब उड़छ सुवास सयपत्रीको अनि खुशी नहोस् मन पनि किन ? जब महशुस हुन्छ आगमन दशैँको। रंगिएका घरहरु, पोतिएका चोटा भरिएका घैला अनिविस्तृतमा

हर रात हर दिन हर साँझ अनि सबेर घडीको सुईसँगै चल्छ जीवन टिकटिक टिकटिक टिकटिक टिकटिक। हर दिन एकै जस्तो हर छिन एकै जस्तो एउटै लक्ष्यमा चल्ने रेलको इन्जिनजस्तै चलिरहन्छ जीवन छुकछुक छुकछुक छुकछुक छुकछुक। सबै बनावटी यहाँ मानिसको हाँसोविस्तृतमा