नेपाली पत्रिका संवाददाता

काठमाडौं। चर्चित बलिउड अभिनेत्री दीपिका पादुकोणले आफ्नो फिल्म ‘छपाक’ पछि फेरी नयाँ चलचित्रको घोषणा गरेकी छिन्। अभिनेत्री दीपिका पादुकोणको अभिनयमा बन्न लागेको यो फिल्मको नाम ‘दि इन्टर्न’ हो। यो हलिउड चलचित्रको आधिकारिक रिमेक हो। चलचित्र सन् २०२१ मा रिलिज हुनेविस्तृतमा

काठमाडौं। ट्याक्टरको ठक्करबाट बैतडीमा एक जनाको मृत्यु भएको छ। जिल्लाको पाटन नगरपालिका वडा नम्बर १ सकारमा म १ त ११७२ नम्बरको ट्याक्टरको ठक्करबाट अन्दाजी ३५ वर्षीय स्थानीय नरेन्द्रराज भट्टराईको मृत्यु भएको हो। सोही ट्याक्टरमा सवार रहेका भट्टराई एक्कासि खसेपछि उनलाईविस्तृतमा

काठमाडौं। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सचिवालय सदस्य एवं प्रवक्ता नारायणकाजी श्रेष्ठले ‘मिलेनियम च्यालेन्ज कर्पोरेस’ (एमसिसी) सम्झौताबारे राष्ट्रिय हितलाई ध्यानमा राखेर निर्णय गरिने बताएका छन्। प्रेस सङ्गठन नेपाल, उपत्यका प्रदेश कमिटीका पदाधिकारीसँग मंगलबार आफ्नो निवास हात्तिवनमा कुराकानी गर्दै उनले एमसिसीलाईविस्तृतमा

काठमाडौं। निर्देशक दिपेन्द्र लामाको नयाँ फिल्म ‘२ नम्बरी’ मा चर्चित अभिनेता दयाहाङ राई र पल शाह सँगै पर्दामा देखिने भएका छन्। कमेडी जनरामा निर्माण हुन लागेको यस फिल्मलाई सोमबार राजधानीमा एक कार्यक्रमको बीच घोषण गरेका हो। आफ्नो करिअरको सुरुवात कालविस्तृतमा

काठमाडौं। पश्चिमी न्युन चापीय प्रणालीको प्रभावले मौसम आंशिक रुपमा बदली भइरहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। सोमबार पश्चिमी भू-भागका केही स्थानहरु र मध्य तथ पूर्वी भु भागका १ २ स्थानमा हल्का वर्षाको संभावना रहेको छ। साथै पश्चिमी उच्च पहाडी तथाविस्तृतमा

काठमाडौं। दैलेख जिल्ला अदालतले जातीय भेदभावको कसुरमा नारायण नगरपालिका १० भवानीकी २४ वर्षीया राजकुमारी न्यौपानेलाई १० हजार रुपैयाँ जरिवाना र पीडितलाई २५ हजार रुपैयाँ क्षतिपूर्ति तिर्नुपर्ने फैसला सुनाएको छ। जिल्ला अदालतका सूचना अधिकारी विनोद आचार्यका अनुसार जिल्ला न्यायाधीश दण्डपाणि लामिछानेकोविस्तृतमा

काठमाडौं। टिपरको ठक्करबाट सुर्खेतको वीरेन्द्रनगरमा एक युवकको मृत्यु भएको छ।  वीरेन्द्रनगरको रत्न राजमार्ग खन्डमा बाङेसिमलदेखि मङ्गलगढी आउँदै गरेको टिपरको ठक्करबाट कालिकोट महावै गाउँपालिका ३ सिमखेत घर भएका २० वर्षीया केशर सिंहको घटनास्थलमै ज्यान गएको हो। टिपरले सिंहलाई किचेर अन्दाजी २०विस्तृतमा

काठमाडौं। चर्चित गायक सुगम पोखरेलको आवाजमा नयाँ गीत सार्वजनिक भएको छ। मोडल तथा गीतकार मनोज सिग्देल (युरेश)को शब्द सङ्गीत तथा गायक पोखरेलको आवाजमा “लाखौमा एक तिमी” बोलको म्युजिक भिडियो बजारमा आएको हो। यस गीतमा गीतकार सिग्देल र मोडल बिन्दु दवाडीलाईविस्तृतमा

काठमाडौं। कोरोना भाइरसका कारण १०६ जनाको मृत्यु भएको चिनियाँ अधिकारीहरुले बताएका छन्। चीनमा यो भाइरसबाट ४ हजार भन्दा बढी मानिस सङ्क्रमित भएका छन्। भाइरसलाई फैलिनबाट रोक्न चीनमा यातायात आवागमनमा थप कडाइ गरिएको छ। चीनका केही मुख्य सहरहरुमा सार्वजनिक यातायात बन्दविस्तृतमा

काठमाडौं। नेपाली सेनामा रासनका सामान्य अनियमितता गर्ने अधिकृतहरु समेत बर्खास्तीमा परिरहेका छन्। छानबिन भएपछि कतिपय जर्नेलहरुले नै राजीनामा दिन बाध्य भएका छन्। तर, नेपाल प्रहरीमा भने ठिक त्यसको उल्टो अवस्था छ। गम्भीर किसिमका उजुरीलाई पनि प्रहरी प्रधान कार्यालयले लुकाएर राख्दैविस्तृतमा