शशिशेखर घिमिरे

प्रधानमन्त्री केपी ओलीले देश नै बर्बाद हुन लाग्या बेलापनि अँध्यारो मुख नभएको कस्तो प्रधानमन्त्री रहेछ भनेर आफूलाई भन्ने गरेको सुनाए।

काठमाडौं। प्रधानमन्त्री कप पुरुष राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगिता सुरु भएको छ। कीर्तिपुरस्थित क्रिकेट मैदानमा अहिले नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले गण्डकी प्रदेशविरुद्ध ब्याटिङ गरिरहेको छ। आर्मीले टस जितेर ब्याटिङ रोजेको हो। अहिले प्रारम्भिक ब्याट्सम्यानद्वय राजु रिजाल र हरिकृष्ण झाले ब्याटिङविस्तृतमा

काठमाडौँ। सूर्योदय ‘बी’ र डाफोडिल ‘पीएचसीए खुला एसइई थ्री अन थ्री’ बास्केटबल प्रतियोगिताको प्रिक्वाटरफाइनलमा प्रवेश गरेका छन्। बास्केटबलको ब्वाइजतर्फ सूर्योदय समूह ‘एच’ को उपविजेता तथा डाफोडिल सोही समूहको विजेता बन्दै प्रि–क्वाटरफाइनलमा प्रवेश गरेका हुन्। घट्टेकुलोमा बिहीबार भएको खेलमा सूर्योदय ‘बी’विस्तृतमा

सिरहा। सिरहाको गोलबजारमा सञ्चालन भइरहेको योनेक्स सनराईज १०औं पुष्पलाल स्मृती राष्ट्रिय र्‍याङकिङ ब्याडमिन्टन प्रतियोगिताको पुरुष तथा महिलातर्फको क्वाटरफाइनल समिकरण पूरा भएको छ। पुरुषतर्फ समूह ‘ए’बाट नेपाली सेनाका रत्नजित तामाङ र एपिएफका गौतम कठायत क्वाटरफाइनल प्रवेश गरेका छन्। तामाङले समूह ‘सी’कोविस्तृतमा

मोटरसाइकल

महेन्द्रनगर। कञ्चनपुरको कृष्णपुरमा बिहीबार राति मोटरसाइकल एकापसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ। पूर्व–पश्चिम राजमार्गअन्तर्गत कृष्णपुर नगरपालिका–५ आम्खैयामा से६प ३१६७ तथा सुपप्र ०१।००।७१५७ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका हुन्। मोटरसाइकल चालक धनगढीको गोदावरी राइसमिल नजिक बस्दै आएका २५ वर्षीय आशिष जोशीविस्तृतमा

प्रधानमन्त्री

संसद् विघटन भएसँगै प्रधानमन्त्री केपी ओलीको व्यस्तता मात्र चुलिएको छैन् उनको भाषणकलामा पनि जनताहरू रमाइरहेका छन्।

बर्डफ्लु

सीमा क्षेत्रमा रहेका सशस्त्र प्रहरीलाई निगरानी बढाई थप कडाइ गर्ने भनेर परिपत्र गरिएको सशस्त्र प्रहरी बलका प्रवक्ता डीआइजी राजु अर्यालले बताए।

ललितपुर। ‘वर्षा र सहकालका देवता’ रातो मच्छिन्द्रनाथको रेखदेख, पूजा र जात्रा व्यवस्थापनका लागि नयाँ पुजारी नियुक्त गरिँदै छ। मच्छिन्द्रनाथ गुठीका ३१ पानेजु गठन गरिने परम्परा रहँदा पिता भुवनराज शाक्यको निधनपछि पुत्र सम्पूर्णराजलाई नयाँ पानेजु नियुक्त गर्न लागिएको हो। पुजारी बन्नविस्तृतमा

एएफपी। युरोपेली युनियनको औषधि नियामक निकायले सोमबार फाइजर–बायोएनटेकले उत्पादन गरेको खोप प्रयोग गर्ने वा नगर्ने बारेमा निर्णय गर्ने भएको छ। कोरोनाभाइरसका कारण जनजीवन अस्तव्यस्त भइसकेको अवस्थामा खोप लगाउने बारेमा युरोपेली युनियनमा छटपटी शुरु भइसकेको छ। आम्र्सटर्डमस्थित मुख्यालय रहेको युरोपियन मेडिसिन एजेन्सीविस्तृतमा

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री केपी शर्माा ओलीले प्रतिनिधिसभा विघटन गर्ने सिफारिस गर्नु प्रतिगामी कदम भएको बताएका छन्। श्रेष्ठले सरकारको उक्त सिफारिस गैरसंवैधानिक, अलोकतान्त्रिक, निरङ्कुश र परिवर्तन विरोधी भएको भन्दै यो लागू हुन नसक्ने बताएका हुन्। ‘आज प्रधानमन्त्री केपीविस्तृतमा