पहिलो एक दिवसीय: बंगलादेशद्वारा वेस्ट इन्डिज ६ विकेटले पराजित
बंगलादेशले वेस्ट इन्डिजविरुद्धको पहिलो एक दिवसीय क्रिकेटमा जित निकालेको छ। ढाकामा बुधबार भएको खेलमा बंगलादेशले वेस्ट इन्डिजलाई ६ विकेटले पराजित गरेको हो।
बंगलादेशले वेस्ट इन्डिजविरुद्धको पहिलो एक दिवसीय क्रिकेटमा जित निकालेको छ। ढाकामा बुधबार भएको खेलमा बंगलादेशले वेस्ट इन्डिजलाई ६ विकेटले पराजित गरेको हो।
मृतक वीरबहादुरले एकनाले भरुवा बन्दुक ल्याएर आफ्नै घरको भान्सा कोठामा राखेको बुझिएको प्रहरीले जनाएको छ। बन्दुक नियन्त्रणमा लिएर घटनाका बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
भन्सार विभागले कोभिड १९ विरुद्धको खोप सामग्रीहरुको जाँचपासका लागि मुख्य भन्सार विन्दुहरु विशेषगरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा छुट्टै एकाइ खडा गरी कर्मचारी खटाउने जनाएको छ।
दिल्लीले सन्दीपसँगै जेसन रोय र मोहित शर्मालाई रिलिज गर्ने निर्णय गरेको क्रिकइन्फोले जनाएको छ।
खेलको चौंथो मिनेटमा आर्मीकी विमला चौधरीले डिबक्स बाहिरबाट प्रहार गरेको बल पुलिसकी गोलकिपर सपना राईले मुस्किलले बचाईन्। ३१ मिनेटमा पुलिसकी निरु थापाको प्रहार पोस्ट नजिकबाट बाहिरिएको थियो।
कोरोना सङ्क्रमणको उच्च जोखिम मोलेर चेतनामूलक समाचार सामग्री प्रवाह गरिरहेका ३५ पत्रकारलाई कोरोना सङ्क्रमणविरुद्ध लेखनवृत्ति पत्रकारिता सम्मान प्रदान गरिने भएको छ।
प्रवक्ता डा टीकाराम पोखरेले आज जारी गरेको प्रेस विज्ञप्तिमा सम्पूर्ण रकम सम्झौताअनुरुप शीघ्र उपलब्ध गराउन तथा बक्यौता उपलब्ध नगराउने उद्योगीलाई तत्काल कानुनी कारबाहीको दायरामा ल्याउन सरकारको पुनःध्यानाकर्षण गराएको उल्लेख छ।
बागलुङको ढोरपाटन नगरपालिका–४ का वडाध्यक्ष पदमुक्त भएका छन्।
लमजुङमा ५४ मेगावाटको सुपर दोर्दी जलविद्युत् आयोजना निर्माण गरिरहेको पिपुल्स हाइड्रोले ८२ लाख ५० हजार कित्ता साधारण शेयर (आइपीओ) निष्कासन गर्ने भएको छ।
कोरोनाभाइरस महामारीका कारण नियमित उडान नहुँदा वैदेशिक रोजगार गन्तव्य मलेशियामा मृत्यु भएका कैयौँ कामदारका शवहरू नेपाल ल्याउन कठिनाइ भइरहेको अधिकारीहरूले बताएका छन्।
© All Rights Reserved | सर्वाधिकार डिजिटल संचार प्रा. लि. मा सुरक्षित। 2018 - 2020