नेपाली पत्रिका संवाददाता

सुदूरपश्चिम प्रदेशका प्रहरी प्रमुख तथा प्रहरी नायब महानिरीक्षक उत्तमराज सुवेदीले निर्मला पन्तका हत्यारा अनुसन्धानपछि छिट्टै कानूनीमा दायरमा ल्याइने बताएका छन्।

यमनको राजधानी सानास्थित विद्रोही नियन्त्रित क्षेत्रहरूमा साउदी अरब नेतृत्वको गठबन्धन सेनाले आइतबार हवाई आक्रमण गरेको स्थानीयले बताएका छन्।

काठमाडौं। सहिद स्मारक बी डिभिजन लिगमा आइतवार भएका खेलमा श्रीकुमारी र बाँसबारी विजयी भएका छन्। ललितपुरको सातदोबाटोमा रहेको एन्फा मैदानमा भएको पहिलो खेलमा श्रीकुमारी क्लबले नयाँ बस्ती युवा क्लबलाई चार–तीनले हराएको हो। जितसँगै श्रीकुमारीले १० खेलमा ११ अङ्क जोडेको छ।विस्तृतमा

काठमाडौं। सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दल दर्ताबारे गरेको फैसला निर्वाचन आयोगमा पुगेको छ। निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले फैसला आइतबार नै प्राप्त भइ दर्ता भएको विज्ञप्ती माफृत जानकारी दिए। विज्ञप्तीमा भनिएको छ, ‘सम्मानित सर्वोच्च अदालतको च.नं २२७३ मितिविस्तृतमा

नेपाली कांग्रेसका सांसद गगन थापाले सभामुखको पार्टी कुन हो भन्दै प्रश्न गरेका छन्।

प्रतिनिधिसभा बैठक फागुन २६ गतेसम्मका लागि स्थगित भएको छ।

काठमाडौं। सर्वोच्च अदालतले नेकपा नाम ऋषिराम कट्टेलको पार्टीलाई दिने फैसला सुनाएपछि नेकपाको प्रचण्ड–माधव समुहले कानुन व्यवसायीसँग परामर्श थालेको छ। पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल र झलनाथ खनाल लगायतका नेताहरूले अहिले नेकपा संसदीय दलको कार्यालय सिंहदरबारमा कानुन व्यवसायीसँग परामर्श गरिरहेका छन्।विस्तृतमा

काठमाडौं। जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल राजीनामा दिनुपर्ने बताए। संसद भवन परिसरमा पत्रकारहरुसँग संक्षिप्त कुरा गर्दै उनले यस्तो बताएका हुन्।

काठमाडौं। नेकपा नेता भीम रावलले सर्वोच्च अदालतकोे फैसलाको आलोचना गर्दै प्रधानमन्त्रीको दलीय हैसियतबारे प्रश्न गरेका छन्।पुनस्र्थापनापछिको पहिलो संसद बैठकमा नेता रावलले उक्त प्रश्न गरेका हुन्। संसदको कार्यसूची फेरिएकोमा पनि उनले आपत्ति जनाएका थिए। प्रधानमन्त्रीको राजनीतिक दल अस्पष्ट भएको र सरकारलाईविस्तृतमा

सर्वोच्च अदालतको फैसलाबाट पुनःस्थापित प्रतिनिधि सभाको बैठक सुरु भएको छ।