नेपाली पत्रिका

नेपाली पत्रिकाको समाचार पढ्नु भएकोमा धन्यवाद। यो समाचार तपाईलाई कस्तो लाग्यो प्रतिक्रिया दिन नभुल्नु होला।

साथै नेपाली पत्रिकाको फेसबुक, ट्विटर तथा य़ुटुबमा जोडिनु हुन अनुरोध गर्दछौ।

नेपाल राष्ट्र बैंकले ल्याएको मौद्रिक नीतिको अर्धवाषिर्क समीक्षा आगामी साता हुने भएको छ। केन्द्रीय बैंकले हरेक वर्ष ल्याउने मौद्रिक नीतिको आवश्यकता अनुसार त्रैमासिक रुपमा समीक्षा गर्दै आएको छ। जसअनुसार बैंकले चालु आर्थिक वर्ष २०७७÷७८ का लागि ल्याएको मौद्रिक नितीको अर्धवार्षिक समीक्षा गर्न लागिउको हो। पहिलो त्रैमासमा गरिएको समीक्षामा राष्ट्र बैंकले खासै नयाँ नीतिहरु नल्याएइएपनि त्रैमासिक समीक्षामा पुरानै नीतिहरुलाई निरन्तरता दिए पनि अर्धवाषिर्क समीक्षामा केहि नयाँ नीतिहरु आउने सरोकारवालाहरुले अपेक्षा गरेका छन्।

पर्सा। पर्सामा बालुवा तस्कर र प्रहरीबीच झडप भएको छ। जिल्लाको जगन्नाथपुर गाउँपालिका–१ को ओरिया खोलामा बालुवा झिक्न नेपालपट्टीको दसगजा क्षेत्रमा आएका तस्करहरूसँग प्रहरीको झडप भएको थियो। बालुवा तस्करी भइरहेको सूचनाका आधारमा पुगेको सशस्त्र प्रहरी टोली र तस्करबीच झडप भएको हो।विस्तृतमा

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी(नेकपा) प्रचण्ड–नेपाल पक्षले प्रतिनिधिसभा विघटनको असंवैधानिक कदमका विरुद्ध आन्दोलनमा जानुको विकल्प नभएको बताएको छ। ग्याल्बो ल्होसारको अवसरमा शुक्रबार शुभकामना दिँदै अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले उत्पीडित वर्गको मौलिक हक अधिकार कुण्ठित गर्ने दुष्प्रयास सुरु भएकोविस्तृतमा

नेपाल कम्युनिस्ट पार्टी(नेकपा) प्रचण्ड–नेपाल समूहका बरिष्ठ नेता झलनाथ खनाल नयाँ दिल्ली प्रस्थान गरेका छन्। नेता खनाल स्वास्थ्य जाँचका लागि नेपाल वायुसेवा निगमको नियमित उडानमार्फत शुक्रबार दिल्ली प्रस्थान गरेको उनको सचिवालयले जनाएको छ। उनी स्वास्थ्य जाँच गराएर सोमबार काठमाडौं फर्किने कार्यक्रम छ।

सुनको भाउ

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य ६ सय रुपैयाँले घटेको हो।

नेपाल विद्युत प्राधिकरण बानेश्वर वितरण केन्द्रले साँखु, गोठाटार र कोटेश्वरमा शनिबार र कपन फिडर अन्तर्गतका क्षेत्रमा आइतवार विद्युत बन्द गर्न लागेको हो।

राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध दिएको विवादास्पद अभिव्यक्तिका कारण झाँक्रीलाई राज्यविरुद्धको कसुरमा अनुसन्धानका लागि भनेर उनकै निवास शंखमूलबाट प्रहरीले बिहीबार नियन्त्रणमा लिएको छ। त्यसको सर्वत्र आलोचना सुरु भएको छ।

राष्ट्रपति विद्यादेवी भण्डारीलाई गाली गलौज गरेको आरोपमा झाक्रीलाई उनकै निवास शंखमुलबाट बिहीबार प्रहरीले पक्राउ गरेको हो।

सोधपुछका लागि बोलाएको प्रहरीकहाँ झाँक्री नपुगेपछि महाशाखाको टोली खटाइएको महाशाखाका एसएसपी दीपक थापाले जानकारी दिए।

चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, मोहन वैद्य नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी), ऋषिराम कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र विश्वभक्त दुलाल (आहुति) नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीबीच मध्यान्ह १२ बजे प्रज्ञा भवनमा मोर्चाबन्दी हुन लागेको हो।