सरगम भट्टराई

मेरी जन्मदाता,ममताकी खानी मेरी आमाले आज यो संसार छोडेको केवल ३८ दिन भयो। अमेरिकामा कोरोनाको क़हर शुरु भईसकेको थियो, त्यसमाथि म बस्ने शहर त नयाँ ईपिसेन्टर। मैले मेरा आँशु रित्तिने गरी रोएर मेरी आमालाई यही प्रवासी भूमिबाट अन्तिम श्रद्धाञ्जली दिएँ।विस्तृतमा

ए आमा! हेर त, तिमीले दिनदिनै पूज्ने त्यो माथि मन्दिरको कालो ढुङ्गा बोलेन मैले उसलाई दुई हात जोडेँ: भगवान भनेँ, प्रभु भनेँ, देवता भनेँ अहँ! ऊ बोल्दै बोलेन मैले उसलाई धेरै बोलाएँ उसको अघि अनुनय गरी आँशु झारेँ निराहार उसकैविस्तृतमा

प्रिय शहर, तिमी अचेल चौबीसै घण्टा सुतिरहँदा रोग र भोकहरु जुरुक्क उठिरहेछन् तिमीले बनाएका सुन्दर बस्तीहरुमा अचेल भाईरसहरु मस्ती गरिरहेछन् तिमीले बालिदिएका लाखौँ चुल्होहरु हठात् निभ्न थालेका छन् मेरो प्यारो शहर, रहरमा बाँच्ने तिम्रा सेवक मान्छेहरु हेर त! अचेल कठोरविस्तृतमा

सम्माननीय प्रधानमन्त्रीज्यू, तपाईँ अस्पत्तालबाट घर फर्किनु भो तर बालुवाटार अझै फर्कन सक्नुभएको छैन। यसैबेला बिश्वमा फैलिरहेको कोरोना कहरले पूरै संसार बिरामी छ। तर पूरा संसार बिरामी भएको बेला तपाईँकै मातहतका मन्त्रीको ईमान पनि बिरामी भएको सुन्नुपर्दा सारा संसारले थुक्क भनिरहेकोविस्तृतमा

  सुख्खा खोकी लागेको पूरै एक साता भो। हल्का ज्वरो आयो कि जस्तो पनि लाग्छ, बेला बेलामा रुघा लागेर आच्छ्युँ गर्दैछु। छातीपनि दुख्ला दुख्लाजस्तो छ। छिमेकीको अपार्टमेन्टतिर कान सोझ्याउँछु। ख्वाक ख्वाक, आच्छ्‌युँ ,आच्छ्‌युँ सुनिरहन्छु, अनि लामो श्वास फेर्छु म मात्रै होइनविस्तृतमा

यसै पनि परदेशी जीवन आईसोलेटेड नै हो। त्यसमाथि आँखाले नदेखिने तर संसारै डराउने कोरोना भाईरसको डरले कोठाभित्रै बसेको आज तेश्रो हप्ताको तेश्रो दिन। यो तीन हप्तामा न्युयोर्कमा दिन दुगुना रात चौगुनाको रफ्तारमा मान्छेहरु यो डरलाग्दो भाईरसको संक्रमणमा परिरहेका छन्। कहिल्यैविस्तृतमा

म मा कुनै कोरोना भाइरसको कुनै लक्षण देखिएको छैन तर विगत १३ दिनदेखि म सेल्फ क्वारेन्टाईनमा छु। म जस्तै लाखौँ मानिसहरू न्युयोर्कमा घरमै सेल्फ क्वारेन्टाईनमा छन्। अपार्टमेन्टको बार्दली, बेड रुम र किचन तथा बाथरुम बाहेक यदाकदा केही ग्रोसरीको जोहो गर्नविस्तृतमा

न्यूयोर्क। बिश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरसको सन्त्रासका कारण अमेरिकाको प्रमुख शहर न्युयोर्कमा समेत यतिखेर मान्छेहरुको चहलपहल घटेको छ। अत्यावश्यक मालसामान जोहो गर्नुको अलवा अन्य खास गतिविधि देखिंदैन। गत शुक्रबारदेखि अमेरिकामा संकटकाल लगाएपछि अत्यावश्यक बाहेकका सवारी साधनहरु चलेका छैनन्। एयरपोर्ट रविस्तृतमा

  बिजय हिजो साथी अजयको बर्थडे पार्टीमा राम्रैसंग सुरापान गरी रमाईलो गरेर घर फर्कदै थियो। साँझ पर्नै लाग्दा एउटी असाध्यै सुन्दर महिला उसको आँखा अगाडि ठोक्किईन्। कालो गगल्स निधारमाथि राखेकी, कम्मर छोएको लामो कपाल, सलक्क परेको पातलो शरीर, बीस हजारविस्तृतमा

संसारमा गरिने केकका डिजाईनमा के छ र के हुनुपर्छ भन्ने प्रश्न अहम होईन। देशको कम्युनिस्ट प्रधानमन्त्रीले यो हदसम्मको फाल्तु खर्च गरेर जग हँसाउन नहुने हो। देशका समस्या एकातिर छन। मान्छेको जीवन कष्टकर छ कम्युनिस्ट प्रधानमन्त्रीले आफ्नो जन्मदिन मनाउन हेलिकोप्टर चार्टर्डविस्तृतमा