प्रवास

सोल। रोजगारीका लागि कोरीया गएका दुई नेपाली युवाको छुट्टाछुट्टै घटनामा मृत्यु भएको छ। दक्षिण कोरिया, छल्लाबोक्दोस्थित एक बङ्गुर फार्ममा कार्यरत पाँचथरका विवेक राईले आत्महत्या गरेका छन्। भने तनहुँका नरबहादुर रानाले औद्योगिक दुर्घटनामा परी ज्यान गुमाएका छन्। साँझ खाना खाएर सुतेकाविस्तृतमा

काठमाडौं। सवारी दुर्घटनामा परी युएईको अबुधाबीमा तीन जना नेपाली युवतीको मृत्यु भएको छ। बिहीबार २४ कामदार बोकेको मिनिबस दुर्घटना हुँदा झापाकी कृष्णकुमारी अधिकारी, प्यूठानकी भावना कुँवर र ठेगाना नखुलेकी अमिसा मोक्तान तामाङको ज्यान गएको हो। यस्तै इलामकी सीता सुब्बा, मकवानपुरविस्तृतमा

काठमाडौं। कोरियामा एक नेपाली युवाको मृत्यु भएको छ। आइतबार कम्पनीमा काम गर्ने क्रममा तनुँहका नरबहादुर रानाको ज्यान गएको हो। कोरियाको छुङ्छंङबुक्दो छेन्छुस्थित एक कम्पनीमा हाइड्रोलिक तेलको पाइप कस्दै गर्दा नरबहादुरलाई फलामको वजनदार समान झरेर किचेको बताइएको छ।

काठमाडौं। दक्षिण कोरिया पुगेका एक नेपालीले आत्महत्या गरेका छन्। दुई बर्षअघि रोजगारको सिलसिलामा कोरिया पुगेका पाँचथर फिदिम नगरपालिका २ का विवेक राईले झुण्डिएर अत्महत्या गरेका हुन्। कोरियाको दक्षिणी भाग छाङ स्थित उमसिमा बङ्गुर फार्ममा काम गर्दै आएका उनले गएराति अत्महत्याविस्तृतमा

बिजय ज्ञवाली, न्यूयोर्क अमेरिका। भारतले हालै सार्वजनिक गरेको नक्सामा नेपाली भू भाग कालापानी, लिपुलेक र लिम्पियाधुरा लगायतका क्षेत्रहरू समेटेको विरोधमा अमेरिकावासी नेपालीहरूले संयुक्त राष्ट्रसङ्घको मुख्यालय अगाडि विरोध प्रदर्शन गरेका छन्। चर्चित सञ्चारकर्मी प्रेम बानियाँ तथा पत्रकार अनिल अधिकारीको अगुवाईमा जनवरीविस्तृतमा

काठमाडौँ। पोर्चुगलको कास्काइसको बोका डो इन्फर्नो क्षेत्रमा माछा मारिरहेका बेला समुद्री छालले बगाएर सहोदर नेपाली दाजुभाइको मृत्यु भएको छ। मृत्यु हुनेमा धादिङ पुर्ख्यौली घर भई बारा सिमरामा बसोबास गर्दै आएका ४५ वर्षीय कमल वाइवा र ४० वर्षीय श्याम वाइवा रहेकाविस्तृतमा

काठमाडौं। वैदेशिक रोजगारीको सिलसिलामा साउदी अरब गएका एक नेपाली युवकको मृत्यु भएको छ। सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १४, रम्पुरा मल्हनियाका ३२ वर्षीय शम्भु खत्वेको काम गर्दा गर्दै शुक्रबार बिरामी परेका उनको उपचारका क्रममा ज्यान गएको हो। उनी वैशाख २६ गतेविस्तृतमा

काठमाडौं। अमेरिकाको मेरिल्याण्डस्थित एक नेपाली युवाको मृत्यु भएको छ। एमजीएम नेसनल हार्बर होटल तथा क्यासिनो (जुवाघर)मा शुक्रबार (जनवरी १०) मेरिल्याण्ड निवासी नेपाली युवा गिताञ्जय ढकालको मृत्यु भएको हो। अन्दाजी ३० वर्षीय ढकालको मृत्युबारे मेरिल्याण्ड राज्यको प्रिन्स जर्ज काउन्टीका प्रहरीले अनुसन्धानविस्तृतमा

लण्डन। गैरआवासीय नेपाली संघ (एनआरएनए) का निवर्तमान उपाध्यक्ष तथा गत चुनावका अध्यक्ष पदका प्रतिस्पर्धी कुल आचार्यले तत्काल विशेष अधिवेशनको मिति तय गर्न चेतावनी दिएका छन्। लण्डनमा पत्रकार सम्मेलनको आयोजना गरी आचार्यले नयाँ नेतृत्व अनेकन अनियमितता र अपारदर्शी गतिविधिमा संलग्न भइरहेकोविस्तृतमा

काठमाडौं। न्यूयोर्कमा सडक दुर्घटनामा घाइते भएका एक नेपाली बालकको मृत्यु भएको छ। बुटवल घर भएका १० वर्षीय बालक श्रीजल पन्थीको उपचारका क्रममा मृत्यु भएको हो। मंगलबार बिहान करिब ७ बजे विद्यालय जाने क्रममा फोहोर बोक्ने ट्रकको ठक्करबाट गम्भीर घाइते भएकाविस्तृतमा