रजस्वला र अन्ध बिश्वास : रजस्वला हुँदा महिलाहरु अझै छाउगोठमै सुत्न बाध्य

घोडाघोडी– आफ्नै घर भित्र पस्दा देउता रिसाउने डरले रजस्वला तथा सुत्केरी महिला घरभन्दा निकै पर एकान्तमा बनाइएका साँघुरा छाउगोठमा सुत्न बाध्य छन्। त्यसमा पनि उनीहरूले दूध, दही र मोहीजस्ता पोषणयुक्त खानेकुरा खानबाट पनि वञ्चित छन्। प्रसूतिको समय नजिकिएपछि महिलालाई स्वास्थ्य संस्था वा स्वास्थ्य कार्यकर्तासमक्ष पु¥याउनुपर्नेमा गाईवस्तु अन्यत्र सारेर गोठतिर लैजाने...

फ्रान्समा कुखुराको भालेविरुद्ध मुद्दा, ५ सेप्टेम्बरमा सुनुवाइ हुने

काठमाडौं । युरोपेली मुलुक फ्रान्समा कुखुराको भालेविरुद्ध अदालतमा मुद्दा परेको छ । कुखुरी काँ...गर्दै कुखुराको भाले बास्नु प्राकृतिक कुरा हो । तर फ्रान्समा एउटा कुखुराको भालेले बासेकै आरोपमा अदालतमा मुद्दाको सामना गर्नुपरेको छ । मोरिस नामको उक्त भालेलाई हरेक बिहान उठेर जोडसँग बास्ने गरेको र त्यसरी बास्दाखेरी ध्वनि प्रदूषण हुनुका साथै...

तीन वर्षदेखि बेपत्ता श्रीमान् टिकटकले भेट्टायो

काठमाडौं भारतको तामिलनाडु प्रान्तकी एक महिलाले तीन वर्षदेखि बेपत्ता भएका आफ्ना श्रीमान् टिकटकको माध्यमबाट फेला पारेकी छिन् । तामिलनाडुको कृष्णनगरीका सुरेश नामक व्यक्ति सन् २०१६ मा आफ्नी श्रीमती र तीन छोराछोरी छोडेर हिँडेका थिए । त्यसयता उनी सम्पर्कमा आएका थिएनन् । यसबीचमा उनकी श्रीमती जयप्रधाले सम्भव हुनेजति सबै ठाउँमा उनको खोजी...

करोडपतिको ज्वाइँ बन्ने हो? यस्तो शर्त मान्नुस!

एजेन्सी। थाइल्याण्डका करोडपति व्यापारी अनोन्त रोथांगले आफ्नी छोरीको विवाहको लागि अनौठो शर्तहरु अगाडि सारेका छन् । छोरीको विवाहको लागि उनले दिएको अनलाइन विज्ञापनका अनुसार, उनको छोरीलाई विवाह गर्ने केटाले ३,१३,५०० डलर नगद तथा उनको व्यवसायमा मालिक बन्ने मौका पाउनेछन् । तर यसका लागि केही शर्तहरु चाहिँ पालना गर्नुपर्ने हुन्छ । सवैभन्दा पहिले...

 धेरै पढिएका