टोखामा सेतो काग भेटियो : कालो काग कसरी सेतो हुन्छ ?

काठमाण्डौमा केही दिनअघि सेतो काग भेटियो। काग कालो हुन्छ भन्ने त सबैलाई थाहा हुन्छ। तर सेतो काग भेटिएपछि यसको चर्चा सुरु भएको छ। चराविद् र अध्ययन अनुसन्धानमा लागेकाहरु दगं परेका छन्। चराविद्हरु उत्साही भएका छन् भने प्राणीविज्ञहरु थप अनुसन्धान आवश्यक रहेको बताउँछन्। सन १९८६ को सेप्टेम्बर महिनामा प्रा.डा. तेजकुमार श्रेष्ठले...

सुशासन नारामै सिमित: विशिष्टहरुले यसरी गर्छन राज्य सुविधाको दुरुपयोग

काठमाडौं - शक्तिको आडमा विशिष्ट व्यक्तिले सुरक्षा कार्यविधि लत्याउँदै सुरक्षाकर्मीको प्रयोग गर्दै आएका छन्। पूर्वप्रधानमन्त्रीदेखि गृहमन्त्री, अर्थमन्त्री, परराष्ट्रमन्त्री तथा पूर्व सांसदले समेत सुरक्षाकर्मीको दुरुपयोग गरिरहेका छन्। कार्यविधिअनुसार पूर्वप्रधानमन्त्रीले ५ वर्ष मात्रै सुरक्षाकर्मीको सुविधा पाउनेछन्। पूर्वगृहमन्त्रीहरूले दुई वर्ष त्यस्तो सुविधा पाउनेछन् भने अन्य पूर्वमन्त्री वा पूर्वसांसदले त्यस्तो सुविधा पाउने छैनन्। गृह...

आत्महत्या दुरुत्साहन : कानुनै अपूर्ण, आ-आफ्नै व्याख्या

काठमाडौं -कार्यविधि नहुँदा मुलुकी अपराध संहिता, २०७४ को ज्यानसम्बन्धी महलको दफा १८५ मा कार्यान्वयनमा जटिलता उत्पन्न भएको छ।  सोही दफामा टेकेर आत्महत्याका लागि दुरुत्साहन गरेको भन्दै मुद्दा पर्ने क्रम बढे पनि व्याख्या नहुँदा न्याय निरुपणको जटिलता बढ्दै गएको हो।  एक वर्षअघि कार्यान्वयनमा आएको मुलुकी अपराध संहिता कार्यान्वयन गर्न बन्नुपर्ने...

आरक्षण: कसरी योग्यता, न्याय र समानताको त्रिबेणी हुन सक्छ?

-आहुति दलाल पुँजीपतिवर्गमा रूपान्तरण भएका शासक उत्पीडितलाई अधिकारसम्पन्न बनाएर उत्पादन बढाउने सपना देख्दैनन्, बरु उनीहरूलाई सेवा मागिरहेका निरीह झुन्ड देख्छन् ०७६ जेठ १५ गते लोकसेवा आयोगले स्थानीय तहका निम्ति आवश्यक नौ हजार एक सय ६१ कर्मचारी भर्नाका लागि विज्ञापन गयो । नयाँ संविधान लागू गरिएपछि सरकारी सेवामा प्रवेशका निम्ति यो सबैभन्दा ठूलो...

शालिकराम प्रकरणः श्रीमतीलाई छलेर ‘गर्लफ्रेन्ड’का लागि छुट्टै कोठा भाडामा

काठमाडौं । चितवनको कंगारु होटलमा झुन्डिएको अवस्थामा मृत भेटिएका माउन्टेन टेलिभिजनका पत्रकार शालिकराम पुडासैनीले ‘गलफ्रेन्ड’सँग भेट्न छुट्टै कोठा लिएको नयाँ तथ्य भेटिएको छ। श्रीमती सम्झना घिमिरेसँग बालाजु माछापोखरीमा कोठा लिएर बस्ने पुडासैनीले बिदा र फुर्सदको समयमा प्रेमिकालाई भेट्न टोखा नगरपालिका वडा नं. ११ महादेवटारकी गोमा न्यौपानेको घरमा कोठा भाडामा लिएको फेला...

इन्टरनेट सर्च इन्जिनः गुगलको एकछत्र राज सकियो

गुगलको प्रयोगले हामीलाई इन्टरनेटमा चाहेको कुरा खोज्न सक्ने बनाएको छ। एकादेशमा गुगल अनलाइन जीवनको सुरुवात र अन्त्य थियो। यदि तपाईँले चिने जानेको खोज बाकसमा केही शब्द लेखेर खोज्दा भेटिएन भने सायद त्यो चीज कतै नहुन सक्थ्यो। गुगल भनेकै इन्टरनेट थियो। “लामो समयको लागि खोज्ने भनेकै शब्दहरूको झोला थियो,“ गार्टनरका सर्च...

कहाँ दुख्छ घाउ..

-एलबी विश्वकर्मा मेरो गाउँको नाम ‘डुमबाडा’ थियो। म त्यहाँ बस्ने भएकाले डुमबाडी थिएँ। अलि माथि दासबाडा र त्योभन्दा माथि दमाईबाडा छ। हामी दासबाडी र दमाईबाडीलाई विभेद गथ्र्यौं। अहिले पनि ठाउँ र गाउँकै कारण विभेद हुने गरेको छ। गाउँकै कारण धेरै पटक मैले विभेद सहेको छु। यो यसकारण कि मेरो गाउँको...

मानिस एक्लो हुँदै छ

बबिता बस्नेत- ०७६ साल जेठ महिनाको अन्तिम साता एउटा समारोहबाट फर्कंदै थियौँ, गाडीमा रहेका एक जोडीमध्ये पुरुष साथीको मोबाइलमा फोन आयो । फोनको बेवास्ता गरेझैँ गर्दै उनले श्रीमतीको अनुहार हेरे । ‘कसको फोन ?’ स्वाभाविक लवजमा उनले सोधिन् । नाजवाफ उनको अनुहार एक्कासि रातो भयो । ‘उठाउनुस् न’ उनको...

बालुवाटार जग्गाको कालो कथाः ‘मामाले मलाई धम्की दिएर जानु भो’

काठमाण्डौं। बालुवाटारको २९९ रोपनी जग्गा व्यक्तिका नाममा दर्ता गर्ने योजनाकारका रुपमा चिनिएका शोभाकान्त ढकालले आफ्नै भान्जीबुहारी नाता पर्ने शान्ता खनाललाई धम्की दिएको खुलासा भएको छ। बालुवाटार जग्गा प्रकरणमा नातेदारसँगको लेनदेन विवादका क्रममा ढकालले भान्जी नाता पर्नेलाई धम्की दिएका हुन। शान्तासँगको लेनदेन विवादको टेलिफोन रेकर्डको अडियो सर्वोच्च अदालत पुगेपछि बालुवाटार जग्गा...

शम्भु राईलाई प्रकाश सपुतको खुलापत्रः त्यो गीत पहिले सुनेको थिइनँ सर !

काठमाडौं । गायक प्रकाश सपुतको पछिल्लो गीत ‘गलबन्दी’ सुपर हिट भएको छ । गीतको सफलतामा दंग परिरहेका बेला सपुतलाई पुराना संगीतकर्मी शम्भु राईले झट्का दिए । गायक राईले गलबन्दी गीतको भाका आफ्नो पुरानो एउटा देउसी गीतमा मिलेको गम्भिर आरोप लगाए । त्यसपछि दर्शक(स्रोतहरुले दुवै गीतलाई दाँजेर हेर्न थाले ।...

 धेरै पढिएका